बिम बस दुर्घटना अपडेट ः १८ जना घाइतेलाई दरवाङ ल्याइयो

विकल्प न्यूज/बेनी कार्तिक १७ गते । आइतवार साझ म्याग्दीको मालिका गाउँपालिका ७ बिममा भएको बस दुर्घटनाका घाइतेहरु । घाइतेहरुलाई दरवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको छ । दुर्घटनामा मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन । बिम बस दुर्घटना घाईतेहरु :- १-जि.म्याग्दी मालिका गा.पा. ७ बिम बस्ने बर्ष-६० को राजमान दर्जी दाहिने हात र शरिरको बिभिन्न भागमा … Continue reading बिम बस दुर्घटना अपडेट ः १८ जना घाइतेलाई दरवाङ ल्याइयो